Breaking News
कांग्रेससँगै सहकार्य गरे पनि एमालेसँग सहकार्य गर्ने सम्भव छैनः प्रचण्ड
०

काठमाडौँ, साउन १२-
आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य गरेर अगाडी बढने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा हालको गठबन्धन निरन्तर दिँदै दायाँ–बायाँ नसोची कांग्रेससँगै सहकार्य गरेर अगाडी बढने उनले जानकारी दिएका हुन् । त्यस्तै नेकपा एमाले सँग भने सहकार्य गरेर अगाडी बढने सम्भव नभएको बताएका हुन ।
पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>