देश/प्रदेश
डिप्लोमा तहका लागि सीटीईभीटीले माग्यो दुई हजार भन्दा धेरै सँग छात्रवृत्ति आवेदन
०

काठमाडौँ, साउन १२-
डिप्लोमा तहको शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले आवेदन माग गरेको छ ।
सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको हो । छात्रवृत्तिका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>