देश/प्रदेश

डिप्लोमा तहका लागि सीटीईभीटीले माग्यो दुई हजार भन्दा धेरै सँग छात्रवृत्ति आवेदन

Banner

काठमाडौँ, साउन १२-

डिप्लोमा तहको शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले आवेदन माग गरेको छ ।

सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको हो । छात्रवृत्तिका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>