समाज
दाङदेखि काठमाडौं खाली खुट्टा यात्रामा निस्किए युवा
०

दाङ, साउन ७-
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव युवा झनक बस्नेतले दाङदेखि काठमाडौं सम्मको खाली खुट्टा यात्रा सुरू गरेका छन्। तुलसीपुर–११ जस्पुरका युवा बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेतको बबई पुलदेखि शनिबार बिहान खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन्।
बस्नेतलाई जिल्लाको बबई गाउँपालिका वडा नं. ३ को पतेरी चोकमा स्थानीयले साढे ८ बजेतिर स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>