देश/प्रदेश

भूकम्पले भत्काएको सांस्कृतिक सम्पदाः पुनर्निर्माण नभएको राणाकालीन भवनहरु (फोटोफिचर)

Banner

काठमाण्डौ, साउन ७-

२०७२ सालको भूकम्पले भत्काएका केही सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भए पनि अझै कतिपय सम्पदाहरु जीर्ण छन् ।

कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन बिताइरहेका छन्। सांस्कृतिक सम्पदाको अवस्था पनि उस्तै छ । केही सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको छ भने कतिपय ठाउँमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन ।

रानीपोखरीको निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा छ । राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु भने अझै जीर्ण छन् ।

कतिपय भवन अभावमा कार्यालयहरु यस्तै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । केही भवनको पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ ।

भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवनका केही तस्बिरः न्युज एजेन्सी नेपाल

वागदरवारको भत्केको भवन र कागजपत्र ।
त्रिचन्द्र कलेज ।
सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।
सिंहदरवारस्थित पुरानो संसद भवन ।
डिल्लीबजारस्थित जेलको भवन ।
थापाथलीस्थित खाद्य संस्थानले प्रयोग गरिरहेको भवन ।
काठमाडौं महानगरको वागदरवार ।
काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी ।
काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी ।
काठमाडौं महानगरको वागदरवार ।
थापाथलीस्थित खाद्य संस्थानले प्रयोग गरिरहेको भवन ।
डिल्लीबजारस्थित जेलको भवन ।
सिंहदरवारस्थित पुरानो संसद भवन ।
सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।
त्रिचन्द्र कलेज ।
वागदरवारको भत्केको भवन र कागजपत्र ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>