देश/प्रदेश

कोरोना संक्रमण निको हुनेभन्दा संक्रमण पुष्टि हुनेको संख्या धेरै, आज थपिए ४५६ संक्रमित

Banner

काठमाडौँ, साउन ६-

नेपालमा पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना गरी ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>