देश/प्रदेश

टोखा– छहरे सुरुङमार्ग बजेटवाट किन हरायोः सांसद खतिवडा

Banner

काठमाडौं, असार ४-

टोखा–खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसँग प्रश्न गरेका छन ।

नेकपा एमालेका सांसद नारयणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो रु सो वारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन ।

‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो रु यसको जवाफ सरकारले दिनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>