राजनीति

माओवादी पोलिट्व्युरो सदस्य बने प्रचण्डपुत्री रेनु र बुहारी विना मगर

Banner

चितवन,असार २३-

नेकपा (माओवादी केन्द्र)ले पोलिट्ब्युरो गठन गरेको छ । जारी केन्द्रीय कमिटी बैठकले १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको हो । पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाल र बुहारी बिना मगरको नाम समेत समेटिएको छ । उनीहरु भन्दा सिनयर महिला नेतृ र नेताहरुको नाम भने पोलिटब्युरोमा नपरेको एक नेताले जानकारी दिए ।

यस्तै प्रचण्डका भाई नारायण दाहाल पनि पोलिटव्यूरो सदस्य बनेका छन् । अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>