Uncategorized

हामी छिटोभन्दा छिटो विशेष महाधिवेशन गर्छै: प्रचण्ड

Banner

काठमाडौँ, असार २३-

२३ असार, काठमाडौं । प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ ।

माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन । त्यस्तैले छिट्टै विशेष महाधिवेशन गर्ने दाहालले बताए । उनले भने, ‘ हामी छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>