Breaking News
कुन सिसिटिभीको क्षमता कति हो मन्त्रीलाई थाहा हुँदैन
०

काठमाडौं,असार २२-
अर्थमन्त्री जनार्दन शर्माले कुन सिसिटिभीको क्षमता कति हो भन्ने कुरा मन्त्रीलाई थाहा नहुने बताएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सिसिटिभीको दृश्य आफूले डिलिट गर्न लगाएको आरोपलाई अस्विकार गरेका छन्। सिसिटिभीमा भएको दृश्य डिलिट गर भन्दै हिँड्ने कुरा आफूले नभनेको भन्दै उनले यस्तो आरोपको सीधा खारेज गरेको बताए।
बजेट निर्माणका क्रममा अनियमितता भएको भनि गरिएको आरोपका विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनेकोमा स्वागत गरे। मैले बजेट निर्माण प्रकियामा कुनै ‘अनैतिक’ काम गरेको छैन,उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>