नवलपुर
नवलपुरमा धानको विउ पुर्याउन जाँदा एक पुरुषलाई खोलाले बगायो
०

नवलपुर,असार १६-
नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुरलाई खोलाले बगाएको हो । बुुधबार दिउसो खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९ को सिम्रनी खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>