नवलपुर

नवलपुरमा धानको विउ पुर्‍याउन जाँदा एक पुरुषलाई खोलाले बगायो

Banner

नवलपुर,असार १६-

नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुरलाई खोलाले बगाएको हो । बुुधबार दिउसो खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९ को सिम्रनी खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>