Breaking News

नारायणगढ-बुटवल सडकखण्डमा बाढीले तीन डाइभर्सन बगायो, सडक दुइतर्फी अबरुद्ध

Banner

चितवन,असार १५-

अविरल बर्षासगै आएको बाढिले नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । आज (बुधबार) विहान ६ बजे विजयीत्रिवेणी गाँउपालिका १ स्थित खहरे खोला,मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो । अहिले पूर्वपश्चिम राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध छ । अहिले दुम्किबासबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउने पहल गरिरहेको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>