Breaking News
अब प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ध्यान लागाउनु पर्छ: नेपाल
०

काठमाडौँ, असार १३-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए २० लाख मत ल्याउने दावी गरेका छन् ।
आज बसेको पार्टीको केन्द्रीय परिषद बैठकमा उनले स्थानीय तहमा २८ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गरेको बताए । त्यस्तै अब मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सबैले ध्यान दिनुपर्ने बताउदै । उनी भन्छन, ‘यदि हामीले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं ।’ त्यसैले अब हुने चुनावका लागि सबैले ध्यान दिन आवस्यक छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>