राजनीति

रुदैरुदै मन्त्री पदबाट विदा भईन रामकुमारी झाँक्री

Banner

काठमाडौं,असार १२-

राजीनामा दिनेक्रममा सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ । आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>