Breaking News

पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै घट्यो सार्वजनिक सवारी भाडा, कुन रुटको कति ?

Banner

काठमाडौँ, असार १२-

शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारी साघनको भाडा घटाएको छ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले भाडा घटेको हो ।

यस्तो छ नयाँ भाडादर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>