Breaking News
पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै घट्यो सार्वजनिक सवारी भाडा, कुन रुटको कति ?
०

काठमाडौँ, असार १२-
शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारी साघनको भाडा घटाएको छ।
यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले भाडा घटेको हो ।
यस्तो छ नयाँ भाडादर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>