Breaking News
चितवनमा बल्छी लिएर माछा मार्न गएका युवकको पोखरीमा डुबेरमा मृत्यु
०

चितवन, असार १०–
चितवनमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार विहान १०ः३० बजेको समयमा भरतपुर२ आँपटारी बस्ने वर्ष २४ का राम रिजाल भरतपुर–१ बागेश्वरीस्थित जमेको पोखरीमा बल्छी हानेर माछा मार्ने क्रममा बल्छी अड्किएपछि निकाल्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
शुक्रबार दिनभर उद्धार टोलीले पम्पिङ सेटले उक्त पोखरीको पानी फालेपछि राति ९ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>