Breaking News
रत्ननगर नगरपालिकाको बजेट १ अर्ब ३७ करोड २७ लाख (पूर्णपाठ सहित)
०

चितवन, असार १०–
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगामि आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार भएको ११औं नगरसभामा नगर उपप्रमुख यादव पाठकले आगामि आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड २७ लाख रुपैयाँको बजेट पेश गरेका छन् ।
यसका लागि यसका लागि संघीय सरकारबाट प्राप्त अनुदान, शसर्त अनुदान, राजश्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आयलगायतबाट स्रोत व्यवस्थापन हुने नगरपालिकाले जनाएको छ ।
यसअघि नगरप्रमुख प्रमुख प्रलाद सापकोटाले पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>