Breaking News

रत्ननगर नगरपालिकाको बजेट १ अर्ब ३७ करोड २७ लाख (पूर्णपाठ सहित)

Banner

चितवन, असार १०–

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आगामि आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार भएको ११औं नगरसभामा नगर उपप्रमुख यादव पाठकले आगामि आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड २७ लाख रुपैयाँको बजेट पेश गरेका छन् ।

यसका लागि यसका लागि संघीय सरकारबाट प्राप्त अनुदान, शसर्त अनुदान, राजश्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आयलगायतबाट स्रोत व्यवस्थापन हुने नगरपालिकाले जनाएको छ ।

यसअघि नगरप्रमुख प्रमुख प्रलाद सापकोटाले पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>