चितवन विशेष
माओवादी केन्द्र चितवनका नेता पाण्डे एमालेमा प्रवेश,ओलीले गरे स्वागत
०

चितवन,असार १०-
वाइसिएल नेपालका पूर्व सचिव दिवस पाण्डे नेकपा एमालेमा प्रवेश गरेका छन । पाण्डेले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्वागत गरे । सो अवसरमा महासचिव शंकर पोखेरले केन्द्रीय सदस्यहरू कोमल वली र गंगा चौधरी, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने लगायत पनि उपस्थित रहेका थिए । पाण्डे नेकपा माओवादी केन्द्र चितवनका नेता समेत रहेको एमाले युवा नेता ऋषिकेश रेग्मीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>