Breaking News

ढल निर्माण समपन्न भएपछि सडक कालोपत्रे गर्ने काम सुरु हुन्छ: मेयर दाहाल

Banner

चितवन, असार १०-

नगर सभा तथा ११ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ढल निर्माणपछि मात्रै सडक कालोपत्रे गर्ने बताएकी छिन् । उनले ढल निर्माणको काम समपन्न गरेर मात्रै महानगर क्षेत्रभित्र बाटो विस्तार तथा कालोपत्रेको काम अगाडी बड्ने जानकारी दिइन् ।

त्यस्तै उनको अनुसार सहर क्षेत्रमा निः शुल्क पार्किङको व्यवस्था गर्ने महानगरको योजनामा छ । भने आकासे पुल निर्माण, साईकल लेन सहितको सडक निर्माण , पैदल यात्रीहरुको लागि पेटीको व्यवस्था गर्ने पनि योजना भित्र छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.