खेलकुद
वर्षाका कारण नेपाल र युएईबीचको खेल रोकियो
०

काठमाडौँ, असार १०-
मलेसिया जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ। यसअघि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर हाल वर्षाका कारण खेल रोकिएको हो ।
यसअघि वर्षाको कारण टस ३० मिनेट ढिला शुरु भएको थियो । त्यस्तै पानी रोकिएपछि खेल पुन शुरु हुने बताइएको छ ।