अन्तर्राष्ट्रिय

कश्मीरमा लक्षित हत्यास् ग्रान्ड मुफ्तीले छानबिनको माग गरे, मानिसहरूलाई भाइचारा कायम राख्न आग्रह गरे

Banner

श्रीनगर, असार ८-

कश्मीरमा हालैका लक्षित हत्याहरूको निन्दा गर्दै, ग्रान्ड मुफ्ती नसिर-उल-इस्लामले शुक्रबार यस्तो ूजघन्य अपराधू को छानबिन गर्न माग गरे र मानिसहरूलाई भाइचारा कायम राख्न आग्रह गरे। प्रत्येक धर्मले प्रत्येक मानिसको सुरक्षामा जोड दिएकोले समुदायहरूबीच आपसी भाइचारा कायम जरुरी रहेको मुफ्तीको तर्क छ ।

कश्मीरमा मानव र मानवताको रगत सस्तो भएको छू मुफ्तीको तर्क छ ।

वास्तवमा, हरेक धर्मले प्रत्येक मानवको सुरक्षामा जोड दिन्छ। समस्या छ भने समाधान गर्नुपर्छ तर रगत बगाएर समाधान खोज्नु मानवता विरोधी हो । मलाई लाग्छ कश्मीरमा मानव र मानवताको रगत सस्तो भएको छ, ”कश्मीरका ग्रान्ड मुफ्तीले एएनआईलाई भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.