राजनीति
बालेनको चुनावी खर्च ३ लाख ९४ हजार रुपैयाँ
०

काठमाडौं,असार ७-
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावको प्रचारप्रसारलगायत अभियानमा क्रममा ३ लाख ९४ हजार खर्च भएको विवरण पेस गरेका छन्। उनले सोमबार आफ्नो खर्चको विवरण सार्वजनिक गर्दै चुनावी अभियानमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन्।
यसमध्ये मतगणनाको समयमा १ लाखभन्दा बढी रकम खर्च भएको पनि उनले उल्लेख गरेका छन्।
उनले गरेको खर्चको विवरण यस्तो छः
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>