राजनीति

बालेनको चुनावी खर्च ३ लाख ९४ हजार रुपैयाँ

Banner

काठमाडौं,असार ७-

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावको प्रचारप्रसारलगायत अभियानमा क्रममा ३ लाख ९४ हजार खर्च भएको विवरण पेस गरेका छन्। उनले सोमबार आफ्नो खर्चको विवरण सार्वजनिक गर्दै चुनावी अभियानमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन्।

यसमध्ये मतगणनाको समयमा १ लाखभन्दा बढी रकम खर्च भएको पनि उनले उल्लेख गरेका छन्।

उनले गरेको खर्चको विवरण यस्तो छः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>