Breaking News

एमालेले एसपिपीलाई चुनावी एजेण्डा बनाउन खोज्योः कांग्रेस प्रवक्ता महत

Banner

काठमाडौँ, असार ५-

नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आरोप लगाएका छन् । उनले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय चुनावपछि एमाले एजेण्डाविहीन बनेको भन्दै सरकारविरुद्ध अनर्गल प्रचारमा लागेको दाबी गरे ।

त्यस्तै उनका अनुसार हालमो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेका थियो । र अब आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?