देश/प्रदेश

एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब नखोतल्न परराष्ट्रमन्त्रीको आग्रह

Banner

काठमाडौँ, असार ३-

प्रतिनिधि सभाको अन्तराष्ट्रिय समितिमा एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब नखोतल्न परराष्ट्रमन्त्री नारायण खड्काले आग्रह गरेका छन् ।

आज भएको अन्तराष्ट्रिय समितिमा उनले एसपीपीबारे स्प‍ष्टीकरण दिँदै यो सम्झौता अघि नबढाउन आग्रह गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खोतल्न कोट्याउन हुन्नु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>