देश/प्रदेश
एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब नखोतल्न परराष्ट्रमन्त्रीको आग्रह
०

काठमाडौँ, असार ३-
प्रतिनिधि सभाको अन्तराष्ट्रिय समितिमा एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब नखोतल्न परराष्ट्रमन्त्री नारायण खड्काले आग्रह गरेका छन् ।
आज भएको अन्तराष्ट्रिय समितिमा उनले एसपीपीबारे स्पष्टीकरण दिँदै यो सम्झौता अघि नबढाउन आग्रह गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खोतल्न कोट्याउन हुन्नु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>