तनहुँ

मुग्लिन-आबुखैरेनी सडकखण्डबाट खस्यो टिप्पर

Banner

तनहुँ,असार २-

तनहुँमा आज (विहिबार) टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन । मुग्लिङबाट आबुखैरेनी तर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर विहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मुग्लिङ आबुखैरेनी सडक खण्ड अन्तरग आँबुखैरेनी गाउपालिका वडा नं ४ स्थित रुवा खोला पुलबाट झण्डै ५० मिटर तल टिप्पर खस्दा चालक गम्भिर घाइते भएका छन् । घाइते म्यादे गाँउपालिका ७ का रामबहादुर दमैलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>