तनहुँ
मुग्लिन-आबुखैरेनी सडकखण्डबाट खस्यो टिप्पर
०

तनहुँ,असार २-
तनहुँमा आज (विहिबार) टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन । मुग्लिङबाट आबुखैरेनी तर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर विहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मुग्लिङ आबुखैरेनी सडक खण्ड अन्तरग आँबुखैरेनी गाउपालिका वडा नं ४ स्थित रुवा खोला पुलबाट झण्डै ५० मिटर तल टिप्पर खस्दा चालक गम्भिर घाइते भएका छन् । घाइते म्यादे गाँउपालिका ७ का रामबहादुर दमैलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>