देश/प्रदेश

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

Banner

काठमाडौं, असार १ –

निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनः सुरु गरिएको हो।

काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>