समाचार
पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन माग गर्दै बोडेवासी
०

ललितपुर, जेठ ३१-
मध्यपुरथिमि नगरपालिका–८, बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन माग राखी आज उच्च अदालत पाटन अगाडि धर्ना दिँदै बोडेवासी ।
तस्बिर: रमेश गिरी÷रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>