समाचार

पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन माग गर्दै बोडेवासी

Banner

ललितपुर, जेठ ३१-
मध्यपुरथिमि नगरपालिका–८, बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन माग राखी आज उच्च अदालत पाटन अगाडि धर्ना दिँदै बोडेवासी ।

तस्बिर: रमेश गिरी÷रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>