अन्तर्राष्ट्रिय
तमिलनाडुमा नवविवाहित जोडीको हत्या
०

जेठ ३१
नयाँ दिल्ली–भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ ।
राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ । प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् । पति अति पिछडिएको जातिको रहेको बताइन्छ ।
प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ । हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>