Breaking News

मंसिरको पहिलो साता संघ र प्रदेशको चुनाव हुन्छः प्रचण्ड

Banner

बर्दिया, जेठ ३०-

मंसिर पहिलो सातामै प्रतिनिधिसभाको चुनाव हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंसिको पहिलो साता संघ र प्रदेशको चुनाव हुने जानकारी दिएक हुन् । तर दुई चरणमा गर्ने कि एक चरणमा भन्ने कुनै टुंगो लागेको छैन् ।

उनी भन्छन्, ‘ढुक्क हुनुस् चुनाव मंसिरको पहिलो सातामै हुन्छ, र यस विषयमा मोटामोटी छलफल भइ सकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>