राजनीति
मन्त्री झाँक्रीलाई सांसद चौधरीले भनिन्ः स्मार्ट सिटी ओठमा लिपिस्टिक पोतेजस्तो होइन
०

काठमाडौं,जेठ २९-
नेकपा एमालेकी सांसद गंगा चौधरीले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीमाथि व्यंग्य गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा आइतबार उनले स्मार्ट सिटी बनाउने काम ओठमा लिपिस्टिक पोतेजस्तो सजिलो नभएको भन्दै व्यक्तिगत स्तरमा उत्रिएर व्यंग्य गरेकी छन्।
उनले भनिन्, ‘तपाईं ओठमा लिपिस्टिक लगाएर जति सुन्दरी बन्नुहुन्छ‚ त्यसभन्दा धेरै दायित्व स्मार्ट सिटी बनाउने छ। काठमाडौंमा दुर्गन्ध फैलिएको छ।’ उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसके दाङको घोराहीमा गएर सिक्न आग्रह गरिन्। उनले भनिन्, ‘तपाईंलाई त्यति पनि ज्ञान छैन भने दाङको घोराहीमा गएर हेर्नुस्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>