राजनीति

रमेश खरेलद्वारा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा

Banner

काठमाडौं,जेठ २९-

पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिने भएका छन्।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले सो घोषणा गरेका हुन्। उनलाई नेपाल सुशासन पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.