देश/प्रदेश
चोरी गरी विभिन्न देश पुर्याइएका ७९ मूर्ति नेपाल फर्काइए
०

काठमाडौँ, जेठ २९-
नेपालबाट चोरी गरी विभिन्न देश पुर्याइएका ७९ वटा पुरातात्विक तथा सांस्कृतिक महत्वका मूर्ति फर्काइएको छ ।
हाल सम्म चीनबाट २८, अमेरिकाबाट १७, भारतको कोलकाताबाट १३, बेलायतबाट १९, अस्ट्रिया र जर्मनीबाट एक-एक थान गरी ७९ मूर्ति फिर्ता ल्याइएको हो। त्यस्त नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भनेर कुनै तथ्यांक नभएपनि ‘आउने आर्थिक वर्षमा ५० भन्दा बढी मूर्ति ल्याउने प्रक्रियामा छन् ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिका, फ्रान्स, बेलायत, अस्टेलियालगायत मुलुकबाट थप कलाकृति ल्याउन कूटनीतिक पहल भएको जानकारी दिए । देशबाट मूर्ति ‘उपहारका रूपमा, बेचिएर र चोरिएर विदेश पगेको उनको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>