देश/प्रदेश
नेपाल इको प्यानलको सहयोगमा साइकल च्यालेन्ज
०

भक्तपुर, जेठ २८-
नेपाल इको प्यानललगायतको सहयोगमा भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता भएको छ । प्रतियोगिताका विजयी साइकलिष्टहरूलाई एक कार्यत्रमबीच शनिबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
इतिहास एवं संस्कृतिविद् प्रा। डा। पुरुषोतमलोचन श्रेष्ठले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका लागि सहयोग गरेबापत नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालसहितलाई मायाको चिनोसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>