देश/प्रदेश
होटल बाहिर भुइँमा खसेको अवस्थामा शव फेला, चोरी गरेर भाग्ने क्रममा मृत्यु भएको हुन सक्ने
०

भैरहवा , जेठ २८
भैरहवा बसपार्कनजिकै रहेको होटलमा एक पुरुषको शव फेला परेको छ । सिद्धार्थनगर ३ स्थित होटल सि प्रिन्स बाहिर भुइँमा खसेको अवस्थामा युवकको शव फेला परेको हो ।
गय राती शुक्रबार ७ जनाको समुहमा बसेका थिए र साहि समूहका एक युवकको शव होटल बाहिर भुइँमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादवको मृत्यु भएको छ ।
चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस्तै सँगै बसेका साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा र २ जना राती नै भागेका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>