Breaking News
तुलसीपुर उपमहानगरपालिकाः गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा एमाले विजयी
०

दाङ, जेठ ११-
दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । मेयर उपमेयर दुवैमा गठबन्धनलाई हराउँदै नेकपा एमाले भारी मतले विजयी भएको हो ।
एमालेबाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए ।
त्यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>