Breaking News

तुलसीपुर उपमहानगरपालिकाः गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा एमाले विजयी

Banner

दाङ, जेठ ११-

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । मेयर उपमेयर दुवैमा गठबन्धनलाई हराउँदै नेकपा एमाले भारी मतले विजयी भएको हो ।

एमालेबाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए ।

त्यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>