देश/प्रदेश

सुन्दरी प्रतियोगिता रोक्न माओवादी सांसद थापाको माग

Banner

काठमाडौँ, जेठ ९-

नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् । उनीहरुले मिस नेपालसहितका प्रतियोगिता रोक्नका लागि दबाव पनि दिएका छन्।

संसदको महिला तथा सामाजिक समितिको बैठकमा सरकारलाई प्रश्न: महिला हिंसा र बलात्कारजन्य अपराध सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>