चितवन विशेष

भरतपुरमा रेनु र विजयको मतान्तर २९४६

Banner

चितवन,जेठ ५-

भरतपुर महानगर प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर लम्ब्याएकी छन् । बिहीबार करिब ५ बजेतिरको मत परिणाम अनुसार उनले सुवेदीसँगको दुरी करिब ३ हजारको हाराहारीमा बनाएकी छन् ।

पछिल्लो मत परणाम अनुसार रेनुले १४ हजार ३७७ मत ल्याएकी छन् । त्यस्तै सुवेदीले सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् । यो रेनु र सुवेदीको २९४६ को मतान्तर हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>