चितवन विशेष
भरतपुर ८ को वडाध्यक्षमा कांग्रेसका जीवनाथ कंडेल निर्वाचित
०

चितवन,जेठ ५-
भरतपुर महानगरपालिका वडा नं. ८ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका जीवनाथ कँडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तिलक दर्लामी मगरलाई पराजित गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>