राजनीति

लोसपाका केन्द्रीय सदस्यले राजीनामा दिए

Banner

सप्तरी ४ जेठ-

लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।

ुराजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छुु, उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>