चितवन विशेष

लियो क्लब अफ भरतपुरको अध्यक्षमा शिला न्यौपाने निर्वाचित

Banner

चितवन, जेठ ३-

लियो क्लब अफ भरतपुर २१ औं साधारणसभा तथा अधिवेशनले वर्ष २०२२–२३ को लागि अध्यक्षमा शिला न्यौपानेलाई चयन गरेको छ ।

साथै अधिवेशनमाप्रथम उपाध्यक्षमा सुबास शर्मा, द्वितीय उपाध्यक्षमा विनय कार्की, तृतीय उपाध्यक्षमा नारायण पाण्डे, सचिवमा पुष्पा कँडेल, कोषाध्यक्षमा रामचन्द्र पन्त, सहसचिवमा संगीता श्रेष्ठ, सहसचिवमा सुदृष्टी शर्मा, सहकोषाध्यक्षमा भाष्कर ज्ञवाली , जन सम्पर्क अधिकृतमा सर्बु भण्डारी, टेल ट्विस्टरमा निशान्त लामा, टामरमा पुष्पा श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनमा मनोनयन अधिकृतको भूमिकामा सुदिप सिग्देल र निर्वाचन अधिकृतको भूमिकामा रविन्द्र शर्मा रहेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा अनुज पन्त, विशिष्ट अतिथिमा हरि गैरे र अतिथिमा विकास कार्की रहेका थिए । अध्यक्ष ज्योति पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>