चितवन विशेष
चितवनको राप्ती ५ मा एमालेको प्यानलै विजयी,अध्यक्षमा सिताराम बल निर्वाचित
०

चितवन,जेठ २-
चितवनको राप्ती नगरपालिका ५ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका सिताराम बलले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।औपचारिक घोषणा हुन बाँकी छ ।