इच्छकामना
इच्छाकामना-४ मा एमालेको प्यानलै बिजयी, वडाध्यक्षमा रुद्र उप्रेती निर्वाचित
०

चितवन,जेठ २-
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रुद्र उप्रेती सहित प्यानलै विजयी भएका छन्। उप्रेतीले ८ सय ५८ र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जिवन सिलवालले ६ सय ९८ मत प्राप्त गरेको छ। अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको सो वडा अहिले एमालेले जितेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>