कालिका
चितवनको कालिका-९ मा गठबन्धनलाई पराजित गर्दै एमालेका निलकण्ठ मगर विजयी
०

चितवन,जेठ २-
चितवनको कालिका नगरपालिका वडा नम्वर ९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर बिजयी भएका छन । उनले ९७२ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार बिर बहादुर थापाले ९४८ मत प्राप्त गरे । सो वडामा १ सदस्य बाहेक सवै एमालेबाट विजयी भएका छन् ।