खैरहनी

खैरहनी नगरपालिका ४ मा एमालेका वेदबहादुर अधिकारी विजयी

Banner

खैरहनी,जेठ २-

खैरहनी नगरपालिका वडा नं ४ मा वडाध्यक्षमा नेकपा एमालेका वेदबहादुर अधिकारी १५ सय ५ मतले निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नारुद बरुवालले ७८९ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>