खैरहनी
खैरहनी नगरपालिका ४ मा एमालेका वेदबहादुर अधिकारी विजयी
०

खैरहनी,जेठ २-
खैरहनी नगरपालिका वडा नं ४ मा वडाध्यक्षमा नेकपा एमालेका वेदबहादुर अधिकारी १५ सय ५ मतले निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नारुद बरुवालले ७८९ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>