Breaking News
भारतका प्रधानमन्त्री मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत
०

काठमाडौँ, वैशाख २-
औपचारिक भ्रमणको सिलसिलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् ।
भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका छन् । उनीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>