Breaking News

भारतका प्रधानमन्त्री मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत

Banner

काठमाडौँ, वैशाख २-

औपचारिक भ्रमणको सिलसिलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् ।

भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका छन् । उनीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>