Breaking News
विवादका कारण काठमाडौं-३२ को मतगणना स्थगित
०

काठमाडौं, वैशाख २-
एमाले र सत्तारुढ दलका प्रतिनिधि बिच विवादको कारण काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा स्थगित भएको छ । आज विहान मत गणना भइरहेका विवाद भएपछि मतगणना स्थगित भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>