Breaking News

विवादका कारण काठमाडौं-३२ को मतगणना स्थगित

Banner

काठमाडौं, वैशाख २-

एमाले र सत्तारुढ दलका प्रतिनिधि बिच विवादको कारण काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा स्थगित भएको छ । आज विहान मत गणना भइरहेका विवाद भएपछि मतगणना स्थगित भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>