चितवन विशेष
भरतपुर महानगरमा एमालेले खाता खोल्यो,वडा नम्वर ३ को अध्यक्षमा विकास थापा निर्वाचित
०

चितवन,जेठ २-
भरतपुर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । भरतपुर महानगरपालिका ३ मा एमाले उम्मेदवार विकास थापा विजयी भएका हुन् । उनले काँग्रेसका भरत लामिछानेलाई भारी मतान्तरले पराजित गरेका हुन् । थापाले १६६६ मत प्राप्त गरे भने लामिछानेले १०४९ मत प्राप्त गरे ।