चितवन विशेष
राप्ती नगरपालिका ४ को वडाध्यक्षमा केदार आचार्य निर्वाचित
०

चितवन,जेठ १-
चितवनको राप्ती नगरपालिकाको वडाध्यक्षमा एमालेका युवा नेता केदार आचार्य निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।