Breaking News
भरतपुर महानगरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै
०

चितवन, वैशाख ३१-
भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् ।
मेयरमा
विजय सुवेदी (एमाले) : ६६
रेनु दाहाल (माओवादी) : ५१
जगन्नाथ पौडेल (स्वतन्त्र) : १३
उपमेयरमा
चित्रसेन अधिकारी (काङ्ग्रेस) :५७
हिमला गुरुङ्ग (राप्रपा) :४५
वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) ; ६५
केशव महर्जन (रुख) : ५९
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>