देश/प्रदेश

महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू

Banner

विशाल बस्नेत,

महोत्तरी, वैसाख ३१-

महोत्तरीको मट्टीहानी नगरपालिकामा पनि मतगणना सुरुवात भएको छ । सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए । वडा न.१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन् । क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>