देश/प्रदेश
महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरू
०

विशाल बस्नेत,
महोत्तरी, वैसाख ३१-
महोत्तरीको मट्टीहानी नगरपालिकामा पनि मतगणना सुरुवात भएको छ । सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए । वडा न.१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन् । क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>