खैरहनी

चितवनको खैरहनीमा १६८६ मत गणनाः गठबन्धनको अग्रता कायमै

Banner

चितवन,बैशाख ३१-

चितवनको खैरहनी नगरपालिकामा मतगणना जारी छ । १६८६ मत गणना हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार शशी खनियाले ९०९ मत प्राप्त गरेका छन् भने एमालेका लालमिण चौधरीले ५०५ मत प्राप्त गरेका छन । यस्तै राप्रपाका सागर पाण्डेले १२७ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>