खैरहनी
चितवनको खैरहनीमा १६८६ मत गणनाः गठबन्धनको अग्रता कायमै
०

चितवन,बैशाख ३१-
चितवनको खैरहनी नगरपालिकामा मतगणना जारी छ । १६८६ मत गणना हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार शशी खनियाले ९०९ मत प्राप्त गरेका छन् भने एमालेका लालमिण चौधरीले ५०५ मत प्राप्त गरेका छन । यस्तै राप्रपाका सागर पाण्डेले १२७ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>